मुदीमा कांग्रेसको संगठन विस्तार

विकल्प न्यूज/बेनी चैत २० गते । नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियानलाई तिव्रता दिएको छ । बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण दल , नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ । मुदीमा आयोजित भेलाबाट गौबहादुर रोकाको सभापतित्वमा इकाई गठन भएको छ । … Continue reading मुदीमा कांग्रेसको संगठन विस्तार